नेकपा मकवानपुरमा भूगोलदेखि जनसंगठनसम्मको जिम्मेवारी बाँडफाँड (सूचिसहित)

बाइलाइन नेपाल
१ पुष २०७६, मंगलवार १०:१४

हेटौंडा । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणको क्रममा नेकपा मकवानपुरले भूगोल, विभाग र जन संगठनको पनि एकता र जिम्मेवारी बाँडफाँड गरेको छ । नेकपा मकवानपुरले आज पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर जिम्मेवारी बाँडफाँड सँगै पार्टी एकताले पूर्णता पाएको जनाएको हो ।

जिल्लाका सबै तहमा पार्टी एकता भएकाले अब नेकपा मकवानपुर भएको सन्देशदिन आयोजित पत्रकार सम्मेलनमा भूगोलका अन्र्तगतनिर्वाचन क्षेत्रका संयोजक र सहसंयोजक, स्थानीयतहका इन्चार्ज र सहइन्चार्ज, विभागका प्रमुख र उप्रमुख, जनसंगठनका इन्चार्ज र सहइन्चार्जको टुंगो लगाएको छ । सोमबार बसेको नेकपा मकवानपुरको तेस्रो बैठकले टुंगोलगाएको जनाइएको छ ।

टुंगो लगाइएका मध्ये पार्टी स्कुल विभागको प्रमुख, निर्वाचन विभागको प्रमुख र नेपाल कानून व्यवसायी संगठनको इन्चार्ज चयन हुन बाँकी रहेको छ । नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर सहइन्चार्ज रामेश्वर राना रहेका थिए । नेता रानाले पार्टी एकताको सन्देशसहित सबैले सकारात्मक भूमिका निर्वाह गरेर पार्टीलाई उचाइमा पुर्याउनु पर्ने बताए ।

कार्यक्रममा नेकपा मकवानपुरका सचिव प्रेमबहादुर पुलामी, प्रचार विभाग प्रमुख नविन सिग्देललगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा पार्टी जिल्ला सदस्य, गाउँपालिकाका अध्यक्षहरुको सहभागिता रहेको थियो ।

यसप्रकार रहेको छ नेकपा मकवानपुरको जिम्मेवारी बाँडफाँड

Karybibhajn final

भुगोल कार्यक्षेत्र –

कार्यक्षेत्र समन्वय कमिटी संयोजक सचिव
प्रतिनिधि सभा १ बलराम वल अनिल बानियाँ
प्रतिनिधि भिा १ को क कमल विष्ट ज्ञान सागर लामा
प्रतिनिधि सभा १ को ख गोपाल श्रेष्ठ वालकृष्ण चौंलागाई
प्रतिनिधि सभ २ एकलाल श्रेष्ठ प्रकाशचन्द्र पाण्डे
प्रतिनिधि सभा २ को क शंकरराज वानियाँ भगवती पुडासैनि
प्रतिनिधि सभा २ को ख लालबहादुर थापा नरेन्द्र रिजाल
कार्यक्षेत्र पालिका कमिटी इन्चार्ज सह–इन्चार्ज
वाग्मती गाउपालिका अणराज जर्गा मगर हस्तबहादुर थिं, शर्मिला वि.क., खेम जर्गा
मगर
बकैया गाउपालिका लक्ष्मी पाख्रिन कृष्ण चौंलागाई
मकवानपुर गढी गाउपालिका मानकुमारी नेपाली तेजप्रसाद लम्साल
भिमफेदी गाउपालिका बद्रीलाल स्याङतान पञ्चमायाँ स्याङतान
ईन्द्रसरोवर गाउपालिका रामचन्द्र वल विनय गोले, देवकृष्ण पुडासैनी
थाहा नगरपालिका विष्णु ढकाल लक्ष्मण विष्ट, राजु नापीत
कैलाश गाउपालिका वालकुमार मल्ल बच्चु ढुंगाना
राक्सिराङ गाउपालिका वनस्थम थिं सुन्तली प्रजा
मनहरी गाउपालिका राजाराम स्याङतान हिराबहादुर स्याङतान, गौतम लामा
हेटौंडा उपमहानगरपालिका श्रीधर पोख्रेल विवेक राई

विभागिय जिम्मेवारी –
विभाग प्रमुख उप–प्रमुख
१) संगठन विभाग बद्रीप्रसाद लम्साल कमान सिं पाख्रिन
२) प्रचार तथा प्रकासन विभाग नविन सिग्देल जनक पहरी
३) पार्टी स्कुल विभाग बाँकी  – ध्रुव चौंलागाई
४) शिक्षा तथा मानवस्रोत विभाग पद्मा पौडेल तारानाथ खतिवडा, चन्द्र भुषाल
५) उद्योथ वाणिज्य विभाग ईन्द्र नेपाल रुपेश वर्तौला
६) युवा तथा खेलकुद विभाग हिदम लामा चन्द्र घलान
७) श्रम तथा रोजगार विभाग वच्चु खड्का गोले श्याम श्रेष्ठ
८) जलश्रोत, सिचाई तथा उर्जा विभाग लोकनाथ गौतम जीवन लामा
९) पर्यटन प्रवर्धन तथा नागरीक उड्डयन विभाग फुर्वा दोर्जे लामा तरा सिंतान
१०) सहकारी तथा गरिवि निवारण विभाग विदुर हुमागाई अप्सरा लोप्चन, मञ्जु थिंङ
११) अर्थ तथा योजना विभाग पर्शुराम गौतम टंक मुक्तान
१२) वन तथा वातावरण विभाग जीवन गोले पार्वती राना
१३) भौतिक पुर्वाधार तथा यातायात व्यवस्था विभाग सरोज खनाल मणी पाठक
१४) कृषि तथा भुमिसुधार विभाग जयबहादुर वाईवा शंकर राई
१५) स्वास्थ्य तथा जनसंख्या विभाग प्रकाश पौडेल गिता कार्की
१६) न्याय, कानुन तथा मानव अधिकार विभाग लक्ष्मी माझी मिना रुपाखेती
१७) उपभोक्ता हित तथा आपुर्ति विभाग उत्तम शर्मा चन्द्र योन्जन
१८) कोष तथा आर्थिक व्यवस्थापन विभाग विष्णु दहाल जय बहादुर थिं
१९) शहरी विकास विभाग हरीबहादुर महत पूर्णबहादुर वाईवा
२०) निर्वाचन विभाग  बाँकी–  आनन्द घलान
२१) साहित्य, कला तथा संस्कृति विभाग कमला वि.क. बुद्धरत्न मानन्धर
२२) समाज कल्याण विभाग सिता विष्ट बसन्त गौतम
२३) स्थानिय तह विभाग मदन दहाल ज्ञानकुमार थोकर
२४) खानेपानी तथा सरसफाई विभाग सन्तविर लो जुना दहाल, प्रेम बहादुर डिमडुङ
२५) पुस्तकालय तथा अभिलेख विभाग तिलककुमार अधिकारी ज्ञानेन्द्र लामीछाने
२६) राजकिय मामिला तथा सुशासन विभाग शेरबहादुर पहरी राजन थापा
जनसंगठन तर्फको जिम्मेवारी ः–
जनसंगठनको विवरण इन्चार्ज सह–इन्चार्ज
१. अखिल नेपाल किसान महासंघ भगीरथ नेपाल के.वी. तामाङ, ठुलि गोले
२. अखिल नेपाल महिला संघ जुनेली श्रेष्ठ श्रृजना थिं
३. अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन
मिना लामा मिना अर्याल
४. अपा·ता संगठन नेपाल कृष्ण सुवेदी चन्द्रकान्ता श्रेष्ठ
५. आदिवासी जनजाति महासंघ नेपाल गोविन्द चेपाङ लिलाकुमार घलान, दलबहादुर वाईवा,
युसाई प्रजा
६. खेलकुद महासंघ नेपाल आरती पाठक दन्दलाल माझी
७. जनसाँस्कृतिक महासंघ नेपाल श्यामसुन्दर थपलिया वलराम फुँयाल
८. टेड युनियन महासंघ नेपाल मधुसुदन खतिवडा रामशरण घिमीरे, अर्जुन ढुँगेल
९. नेपाल उद्योग व्यवसायी महासंघ सुमीत्रा काफ्ले रिनेश श्रेष्ठ
१०. नेपाल कानुन व्यवसायी संगठन  बाँकी– आत्माराम मुक्तान
११. नेपाल दलित मुक्ति संगठन चितबहादुर वि.क. (जंगबहादुर बि.क.)
उमा सुनार
१२. नेपाल निर्माण व्यवसायी संगठन लवशेर विष्ट लालकृष्ण प्याकुरेल
१३. नेपाल बुद्धिजीवी संगठन शार्दुल शर्मा निबन्ध लामा
१४. नेपाल भुतपुर्व सैनिक तथा प्रहरी संगठन गंगाप्रसाल भट्टराइ ईश्वर रुम्वा
१५. नेपाल भुमिहीन सुकुम्वासी संगठन कमलचन्द्र सुमन गणेशकुमारी प्रधान
१६. नेपाल मुस्लिम संगठन विनोद रिजाल मिनु वाईवा
१७. प्रेस संगठन नेपाल देवराज रिमाल पुनम भट्टराई
१८. पेसागत महासंघ नेपाल प्रमिला लामा आर.के. शर्मा
१९. मानवअधिकार तथा सामाजिक अभियान नेपाल
गौतमबुद्ध लामा दिलदोर्जे पाख्रिन
२०. राष्ट्रिय ुयवा संघ नेपाल सुमन पाख्रिन सुनिल मोक्तान, ईन्द्रबहादुर थि

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*