जिसस मकवानपुरका प्रमुख खुलाललाई पितृ शोक

बाइलाइन नेपाल
२१ मंसिर २०७६, शनिबार १८:२१

हेटौंडा । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाललाई पितृ शोक परेको छ । हेटौंडा–१७ हटियाका वासिन्दा रबि बहादुर खुलालको ८८ वर्षको उमेरमा शनिबार बिहान निधन भएको हो ।

उनको हटियास्थिति कर्रा तटमा शनिबार नै हिन्दु धर्म अनुसार दाहसंस्कार गरिएको छ । स्वर्गीय रबि बहादुर खुलालको पाँच छोरा, दुई छोरी र एक श्रीमति रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*