प्रधानमन्त्री ओलीको उच्चमनोवल हामी सबैको प्रेरणा : मुख्यमन्त्री पौडेल

बाइलाइन नेपाल
११ मंसिर २०७६, बुधबार ११:१९

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको उच्चमनोवल हामी सबैको प्रेरणा भएको बताए । उनले प्रधानमन्त्रीको उच्चमनोवल, दूरदर्शिता तथा विकासका धारणा सबै नेपालीका लागि प्रेरणाको स्रोत भएको उल्लेख गरे।

मुख्यमन्त्री पौडेलले बुधवार एक सन्देश दिँदै स्वस्थ्यमा समस्या आएर अस्पतालमा उपचार गराइरहनुभएका प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*