राष्ट्रिय बीमा कम्पनीको अध्यक्षमा मकवानपुरका उपाध्याय

बाइलाइन नेपाल
१६ आश्विन २०७९, आईतवार ०७:०६

हेटौंडा । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको अध्यक्ष पदमा मकवानपुरका दिनेश उपाध्याय नियुक्त भएका छन् ।
नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयले उपाध्यायलाई ४ बर्षे कार्यकाल रहनेगरी नियुक्ती गरेको हो ।

उपाध्याय नेपाली काङ्ग्रेस महासमिति सदस्य, मकवानपुर जिल्ला सहकारी संघका सचिव हुन् । नियुक्तीसंगै उपाध्यायले शुक्रबार कार्यभार सम्हालेका छन् ।

बीमा क्षेत्रलाई समयानुकूल बनाई बिमा क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न क्रीयाशिल हुने अध्यक्ष उपाध्यायले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*