मकवानपुरमा जेठ २१ गतेदेखि के–के गर्न पाइन्छ, के गर्न पाईदैन (प्रशासनको पत्रसहित)

बाइलाइन नेपाल
१९ जेष्ठ २०७८, बुधबार १८:४५
फाइल तस्वीर

हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जेठ २१ गतेदेखि ३१ गतेसम्म निषेधाज्ञा थपेको छ । मकवानपुरमा यसअघिको भन्दा निषेधाज्ञा केही खुकुलो बनाइएको छ । खाद्यान्न, तरकारी र दूग्ध पदार्थ बिक्री गर्ने पसलहरु बिहान ९ बजेसम्म सञ्चालन गर्न दिइएको छ । सार्वजनिक यातायात सञ्चालनमा भने पूर्ण रुपमा रोक लगाइएको छ ।

यस्तो छ प्रशासनले जारी गरेको आदेश

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*