हेटौंडामा आइतबार २६ जनामा कोरोना पुष्टि

बाइलाइन नेपाल
३० कार्तिक २०७७, आईतवार १८:२८

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका विभिन्न् वडामा आइतबार थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेहरुमा १४ जना महिला र १२ जना पुरुष रहेका छन् । ४१ जनाको स्वाब परीक्षण गरिएकोमा २६ जनामा पुष्टि भएको उपमहानगरपालिकाका जनस्वाथ्य निरीक्षक भोला चौलागाईँले बताए । परीक्षण गरिएका मध्येमा ६५ प्रतिशतमा कोरोना देखिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*