मकवानपुरमा मंगलबार ३३ जनामा कोरोना

बाइलाइन नेपाल
२५ कार्तिक २०७७, मंगलवार ०८:१५

हेटौंडा । मकवानपुर जिल्लामा मंगलबार बिहान ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ जना महिला र २२ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा हेटौंडामा सबै भन्दा धेरै, मकवानपुरगढी र वाग्मती गाउँपालिकामा संक्रमित थपिएको हेटौंडा उपमहानगरपालिकाका जनस्वाथ्य निरीक्षक भोला चौलागाईले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*