शनिबार बिहानै मकवानपुरमा १२ जनालाई कोरोना संक्रमण पुष्टि

बाइलाइन नेपाल
८ कार्तिक २०७७, शनिबार ०७:३२

हेटौँडा। हेटौंडा उपमहानगरपालिका क्षेत्रमा ११ जना र बकैया गाउँपालिकामा आज थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज बिहान मकवानपुरका १२ जनामा कोरोना पुष्टि भएको हो । आज पुष्टि भएकामा ४ महिला र ८ पुरुष रहेको हेटौँडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईंले बताए । कार्तिक ४ गते र त्यसपछि संकलन गरिएको १ सय ९९ जनाको स्वाबमा १२ जनामा कोरोना पुष्टि भएको जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*