मकवानपुरमा आज २८ जनालाई कोरोना संक्रमण

बाइलाइन नेपाल
२ भाद्र २०७७, मंगलवार १८:११

हेटौँडा । मकवानपुरमा मंगलबार २८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहान २६ जनाको कोरोना संक्रमण पुष्टि भएको थियो । मगलबारै आएको अर्को रिपोर्टमा दुई जनालाई कोरोना पुष्टि भएको छ ।

कोरोना पुष्टि हुनेहरुमा एकजना बैंकका कर्मचारी तथा एकजना स्वास्थ्य क्षेत्रका कर्मचारी रहेको उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*