आज मकवानपुरमा ३ जनालाई कोरोना संक्रमण

बाइलाइन नेपाल
३२ श्रावण २०७७, आईतवार १८:२३

हेटौंडा । आज मकवानपुरमा ३ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । हेटौंडा उपमहानरपालिका र दुईवटा गाउँपालिकामा संक्रमित फेला परेको जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए । हेटौंडा उपमहानगरपालिका–४, मकवानपुरगढी गाउँपालिका–३ र मनहरी गाउँपालिका– ३ मा एकएक जनामा कोरोना पुष्टि भएको जनाइएको छ । उनिहरुलाई आइसोलेसनम ल्याउने काम भइरहेको चौलागाईले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*