हेटौंडामा आज १३ जनामा कोरोना संक्रमण पुष्टि (सूचिसहित)

बाइलाइन नेपाल
२७ श्रावण २०७७, मंगलवार १८:५४

हेटौंडा । मकवानपुर जिल्लामा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार साँझ प्राप्त रिपोर्ट अनुसार ९ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमण हुनेमा अधिकांश हेटौंडा उपमहानगरपालिकाका रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*