सुरु भयो रोपाईंको चटारो

बाइलाइन नेपाल
७ असार २०७७, आईतवार १८:२०

हेटौंडा । असार महिनाको सुरुवातसँगै किसानहरु हिलो माटोमा रमाउन थालेका छन् । असारलाई मानो रोपेर मुरी फलाउने महिनाको रुपमा लिइन्छ । असार र वर्षासँगै मकवानपुरसहित देशभर धान रोप्न सुरु भएको छ । मनसुन सुरुभएसँगै किसानमा खुशी छाउन थालेको छ । धान रोपाईँलाई किसानहरुले पर्वकै रुपमा लिने गरेका छन् । असार १५ गते दही चिउरा खादै धान दिवस मनाउने चलन छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*