आगामी आवका लागि यस्ता छन् पश्चिम मकवानपुरका योजनाहरु (नाम र बजेटसहित)

बाइलाइन नेपाल
७ असार २०७७, आईतवार १६:४७

बागमती प्रदेश सभामा असार १ गते प्रस्तुत आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट बक्तब्य बमोजिम पश्चिम मकवानपुरको क्षेत्र नं २ को ‘ख’ अन्तर्गतका क्षेत्रहरुमा विभिन्न योजनाहरु समावेश भएका छन् ।

खासगरी बागमती प्रदेश सभामा नेतृत्व गर्ने ओमबहादुर ग्लान (प्रदीप) को सहजीकरणमा पश्चिम मकवानपुरको विकास बजेट बिनियोजन भएको हो । यस क्षेत्र अन्तर्गतका मनहरी, राक्सिराङ, कैलाश गाउँपालिका तथा हेटौँडा उपमहानगरपालिकाको वडा नं ३ र १९ का लागि समेत विभिन्न योजनाहरु छुटिएका छन् ।

अन्य सांसदहरुको समेत सल्लाह र सिफारिसका आधारमा गाउँपालिका अध्यक्ष, वडाध्यक्षहरुको सिफारिस र माग बमोजिम विभिन्न मन्त्रालयहरुमार्फत बजेट बिनियोजन गराउन सफल भएको सांसद ग्लानले बताए ।

सांसद ग्लानका अनुसार अहिले बजेट किताबमा छुटिएका बजेट तपसील बमोजिम छन् ।

१) चौकिटार प्रकृति प्रावि खेल मैदान (कैलाश–५, १० लाख)
२) राटोमाटे आम्बोटे बागुने हुँदै लिक्चे सडक (कैलाश–१०, २० लाख)
३) दुबोखोला मार्याङकोट सिँचाइ योजना (कैलाश–१०, २० लाख)
४) रुपराङ सालबास हुँदै डाँडाखर्क जोड्ने सडक (कैलाश–८, ३० लाख)
५) डाँडबास गोलढुंगा पोखरी सडक कैलाश–५,२० लाख)
६) तल्लो पकनी लिफ्ट खानेपानी आयोजना (कैलाश–६, ३० लाख)
७) मदनभण्डारी खेल मैदान (मनहरी–७, ४० लाख)
८) पुरानो रुपाचुरी लिफ्ट सिंचाइ योजना (मनहरी–६, २५ लाख)
९) पेमा छ्योइलिङ बौद्ध विहार गुम्बा (मनहरी–७, २० लाख)
१०) सिम्पानी बसपार्क क्षेत्र (मनहरी–८, ३० लाख)
११) मनहरी ७, ८, (रमौली र सिम्पानी) मन्दिर भौतिक पूर्वाधार निर्माण, २० लाख
१२) जोगीताल सुनाचुरी सडक पक्की पुल (मनहरी(६, २० लाख)
१३) मासिने बाढी प्रभावित क्षेत्र नियन्त्रण तथा तटबन्ध (मनहरी–४, २० लाख)
१४) ज्यामिरे औद्योगिक क्षेत्र जाने बाटो (मनहरी–९, २० लाख)
१५) घैयाबारी देखि खरलिङ बाख्रा फार्म जाने सडक (राक्सिराङ्–७, २० लाख)
१६) दानीघाट ताँगराङ रानीबाङ सडक (राक्सिराङ्–५, २५ लाख)
१७) नरहरी मन्दिर पूर्वाधार निर्माण (राक्सीराङ्–९, २० लाख)
१८) सोलाडाँडा कोकोले चुन्द्राटोल सडक स्तरीकरण, २० लाख
१९) गिंगु राक्सिराङ् जोड्ने सडक (राक्सिराङ–४, २० लाख)
२०) ढाडे सालबोटे तीलार सिँचाइ योजना (राक्सिराङ–९, २० लाख)
२१) सोम्बाङटार सिँचाइ योजना (राक्सिराङ–९, २० लाख)
२२) सरिखेत केराबारी ज्यामिरे सडक (राक्सिराङ–३, २० लाख)
२३) झाँसीटार पलाँसे सडक (राक्सिराङ–६, २० लाख)
२४) जम्बु चौतारा देखि देवी घलानको घरसम्म स्लाब ढलान (हेटौँडा ३, २५ लाख)
२५) कल्याणटारदेखि रामनगर सडक स्तरोन्नति, हेटौडा–१९, ४० लाख)
२६) पन्ध्रसोला सरेसेर डुमारे सडक (हेटौंडा–१९, २० लाख)
२७) धादिङ मनहरी सडक (पुष्प लाल चक्रपथ) २० लाख ।
२८) कालीखोला पुल (कैलाश–५, १५ लाख डलर समेत)
२९) कालीखोला पुल चिनियाँ कालिकटार सडक १ करोड
३०) सुनाचुरि जोगिताल सिंचाई उप आयोजना (मनहरी–६, ८३ लाख ७० हजार)
३१) कलिकाटार ३ खानेपानी आयोजना रु. ११ लाख ४० हजार
३२) बसन्तपुर विक्रमपर्ता खानेपानी आयोजना रु.२० लाख
३३) डिल्लिपुर खानेपानी योजना हाँडीखोला ९, १५ लाख
३४) हाँडीखोला गोगने खानेपानी योजना ५ लाख
३५) गोगनपानी खाने पानी योजना रु. ५ लाख
३६) नेवारपानी खानेपानी आयोजना रु.१० लाख
३७) ज्यान्द्रुङ खानेपानी आयोजना रु. ५ लाख
३८) चैनपुर खानेपानी आयोजना रु.२० लाख
३९) महाँकाल खानेपानी आयोजना रु.१० लाख
४०) मनहरी सुनाचुरी खानेपानी आयोजना रु.५ लाख
४१) हाँडीखोला–२ खानेपानी आयोजना रु.१० लाख
४२) डिल्लिपुर सिँचाइ योजना रु.१० लाख
४३) महेन्द्रज्योति भवन पूर्वपट्टि खोला नियन्त्रण रु.२९ लाख
४४) चुरलिङ खोला नियन्त्रण (राक्सिराङ १ र २, २५ लाख)
४५) नामटार बस्ती संरक्षण कैलाश–९, २५ लाख
४६) राप्ती खोलामा नदी नियन्त्रण (हेटौँडा ११ र ३, ३ करोड)
४७) खरखण्डेटार सिँचाइ योजना (राक्सिराङ–६, ३५ लाख)
४८) लामिटार सिँचाइ योजना, मनहरी(३ रु।१५ लाख
४९) दियालीटोल सिंचाई योजना (मनहरी–४, १५ लाख)
५१) दर्दरा सिँचाइ योजना (मनहरी–५, २० लाख)
५२) ज्यामिरे सिँचाइ योजना (मनहरी ८ र ९, २० लाख)
५३) अठ्ठारे सिँचाइ योजना (राक्सिराङ–९, ४० लाख)
५४। अग्नि होत्राश्रम मा अतिथि भवन निर्माण (मनहरी–९, २० लाख)
५५। बोटे नमूना बस्ती निर्माण (मनहरी–७, ५० लाख)
५६) सीप विकास भवन (मनहरी–३, २० लाख)
५७) सिलिङेमा चेपाङ छात्रावास निर्माण (राक्सिराङ–६, २० लाख)
५८) बलमटारदेखि रातोडाँडासम्म खानेपानी आयोजना (कैलाश–१०, १० लाख)
५९) बागेश्वरी खानेपानी आयोजना ६० लाख
६०। लेखपानी दुपारे भैरव डाँडा खानेपानी योजना, हेटौँडा १र१९ रु।५० लाख
६१) राक्सिराङ खानेपानी आयोजना (विशेष अनुदान) ७ करोड
६२) पकनी खानेपानी आयोजना (कैलाश–६, ५० लाख)
६३) जिर्खेडाँडा खानेपानी योजना (राक्सिराङ्–५, ३० लाख)
६४) मनहरी ७ खानेपानी आयोजना २० लाख
६५) राक्सिराङ खानेपानी राक्सिराङ–५, २० लाख
६६) मगर टोल खानेपानी योजना पाइपलाइन विस्तार (हेटौँडा–३, २० लाख)
६७) कोलगैरी खानेपानी योजना (राक्सिराङ–१, २० लाख)
६८) राष्ट्रिय मावि (राक्सिराङ्–६, १५ लाख आइसिटी ल्याब)
६९) कमलादेवी मावि (कैलाश–२, १५ लाख आइसिटी ल्याब)
७०) सूर्याेदय मावि (राक्सिराङ–३ आइसिटी ल्याब, १५ लाख)
७१) बालजीवन ज्योति मावि (मनहरी–१, १५ लाख आइसिटी ल्याब)
७२। कालिका मावि (राक्सिराङ–९, १२ लाख विज्ञान प्रयोगशाला)
७३) मनहरी पिस पार्क पूर्वाधार निर्माण २० लाख

साभारः मनहरीलाइभ डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*