बस दुर्घटना अपडेटः मृतकको संख्या चार पुग्यो, दुई जनाको पहिचान खुल्यो

बाइलाइन नेपाल
२१ फाल्गुन २०७६, बुधबार २०:२९

हेटौंडा । मकवानपुरगढी गाउँपालिका–२ शिखरकटेरीमा भएको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४ पुगेको प्रहरीले जनाएको छ । मृत्यु भएका मध्ये २ जनाको पहिचान खुलेको म खुलेको छ ।

मृत्यु हुनेमा गढी–७ बस्ने वर्ष ३५ को सोमबहादुर रुम्बा र सोही ठाउँ बस्ने वर्ष २९ को सोमबहादुर मोक्तान रहेको प्रहरीले जनाएको छ । बाँकी २ जनाको अहिलेसम्म सनाखत भएको छैन् । घाइतेहरुको हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*