आज सार्वजनिक बिदा

बाइलाइन नेपाल
२० फाल्गुन २०७६, मंगलवार ०७:२६

हेटौँडा। मकवानपुरको बकैया गाउँपालिकाले आज फागुन २० गते सार्वजनिक बिदा दिएको छ । माझी जातिहरुको पर्व लदीको अबसरमा सार्वजनिक विदा दिएको हो ।

गाउँपालिकाले सूचना प्रकाशन गरि फागुन २० गते गाउँपालिका क्षेत्रभित्र लागु हुने गरि सार्वजनिक विदा दिएको जानकारी दिएको हो । अघिल्लो वर्षदेखि गाउँपालिकाले लदीमा सार्वजनिक बिदा दिंदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*