जंगे पीलर र राष्ट्रीयता

बाइलाइन नेपाल
२६ कार्तिक २०७६, मंगलवार १६:०२

जंगे पीलर र राष्ट्रीयता
-पुष्प पराग

इतिहासका बेमेल सन्धीहरु
काखीच्यापेर
जंगे पिलर
मुसुक्क मुस्काउदैं
अलि वर, अलि वर सर्दैछ

दासताकामनोग्रन्थीले ग्रसित
यान्त्रीकबुख्याचाहरु
कालापानीमादेश टुक्रीएको देख्दैनन्
महाकालीमादेश डुबेको पनि देख्दैनन्
फगतनाचिरहन्छन् इशारामा
कठपुतली नाच !!

टनकपर उकुचिएको घाउ बनेको छ
सुस्ता छटपटाइरहेछ
मर्चवार पसारीएको छ पीडा बनेर

इतिहासका बेमेल सन्धीहरु
काखीच्यापेर
निरन्तर हस्तक्षेपको
तानावानावुन्दै
जंगे पिलर
मुस्कुराइरहेछ , दिल्लीमा

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु