आज कुन देशको मुद्राको भाउ कति ?

नेपाल राष्ट्र बैंकले बुधवारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको छ ।
अमेरिकी डलर १ को खरिद दर १३० रुपैयाँ ७७ पैसा र बिक्री दर १३१ रुपैयाँ ३७ पैसा रहेको छ । युरो १ को खरिद दर १४४ रुपैयाँ ०७ पैसा र बिक्री दर १४४ रुपैयाँ ७३ पैसा रहेको छ । पाउन्ड स्टर्लिङ १ को खरिद दर १६२ रुपैयाँ ७१ पैसा र बिक्री दर १६३ रुपैयाँ ४६ पैसा रहेको छ ।
अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ०५ पैसा र बिक्री दर ८७ रुपैयाँ ४५ पैसा रहेको छ । कतारी रियाल १ को खरिद दर ३५ रुपैयाँ ७९ पैसा र बिक्री दर ३६ रुपैयाँ ९५ पैसा रहेको छ ।