आज यस्तो छ डलरको भाउ

बाइलाइन नेपाल
२७ असार २०७९, सोमबार ०६:३५

नेपाली बजारमा सोमवार अमेरिकी डलरको खरिद दर १२६.५१ रुपैयाँ र बिक्री दर १२७.११ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
आइतवार पनि डलरको मूल्य सोही नै कायम भएको थियो ।

नेपाल राष्ट्र बैंकले सोमवारका लागि तोकेको विनिमय दरअनुसार आज युरोपियन युरो प्रतिको खरिद दर १२८.८५ रुपैयाँ र बिक्री दर १२९.४६ रुपैयाँ कायम भएको छ ।

यस्तो छ आजको विदेशी सटही दर

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु