डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर

बाइलाइन नेपाल
२६ जेष्ठ २०७९, बिहीबार ०६:५५

बिहीवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १ सय २४ रुपैयाँ ०८ पैसा र बिक्री दर १ सय २४ रुपैयाँ ६८ पैसा कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले बिहीवारका लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियनको खरिद दर प्रति युरो १ सय ३३ रुपैयाँ १९ पैसा र बिक्री दर प्रति युरो १ सय ३३ रुपैयाँ ८३ पैसा कायम भएको छ ।

यस्तो छ आजको विदेशी सटही दर

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु