डलर साट्दै हुनुहुन्छ ? यस्तो छ दर

सोमवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १ सय २२ रुपैयाँ ७७ पैसा र बिक्री दर १ सय २३ रुपैयाँ ३७ पैसा कायम भएको छ ।
नेपाल राष्ट्र बैंकले सोमवारका लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय २९ रुपैयाँ ५६ पैसा र बिक्री दर प्रति युरो १ सय ३० रुपैयाँ १९ पैसा कायम भएको छ ।
यस्तो छ आजको विदेशी सटही दर