डलरसहित विदेशी मुद्राको यस्तो छ आजको भाउ

बाइलाइन नेपाल
२५ बैशाख २०७९, आईतवार ०७:४६

आइतवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १ सय २२ रुपैयाँ ७७ पैसा र बिक्री दर १ सय २२ रुपैयाँ ३७ पैसा कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले आइतवारका लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय २९ रुपैयाँ ८३ पैसा र बिक्री दर प्रति युरो १ सय ३० रुपैयाँ ४६ पैसा कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु