डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको दर

शुक्रवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १ सय २० रुपैयाँ ९७ पैसा र बिक्री दर १ सय २१ रुपैयाँ ५७ पैसा कायम भएको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३४ रुपैयाँ ३९ पैसा र बिक्री दर प्रति युरो १ सय ३५ रुपैयाँ ०५ पैसा कायम भएको छ ।
यस्तो छ आजको विदेशी सटही दर