अभिनेत्री श्वेता खड्कालाई कोरोना

बाइलाइन नेपाल
४ माघ २०७८, मंगलवार १४:४४

अभिनेत्री श्वेता खड्कालाई कोरोनाभाइरस संक्रमण भएको छ । आफूलाई कोरोना संक्रमण भएको उनले जानकारी दिएकी छन् । केही दिनअघि सिन्धुपाल्चोक पुगेर फर्किएकी अभिनेत्री श्वेतालाई कोरोना पोजेटिभ देखिएको हो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु