कालीप्रसादको ‘सुन बाटुली’ सार्वजनिक

बाइलाइन नेपाल
९ मंसिर २०७८, बिहीबार ०८:२३

कालीप्रसाद बास्कोटाको नयाँ गीत सार्वजनिक गरिएको छ । ‘सुन बाटुली’ बोलको गीतमा स्वर तथा शब्द रचना कालीप्रसादको रहेको छ । म्युजिक प्रोडक्सन सन्नी सुनमको छ ।

प्रेमिकालाई सम्झिएको प्रसंग र उसलाई पाउन प्रेमीले गरेको आग्रहलाई गीतमा उल्लेख छ । गीतको भिडियोमा निश्चल बस्नेत र स्वस्तिमा खड्का फिचर्ड छन् । भिडियोमा कालीप्रसादलाई पफर्मरका रुपमा देख्न सकिन्छ ।  भिडियो निर्देशन निश्चल बस्नेतले गरेका छन् ।

https://youtu.be/JC9MkfGwLIA

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु